SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०७:३७ PM · 1 मिनेट पढाइ

गोरखामा आठ शव फेला, बाढीले दुई झोलुङ्गे पुल बगायो

गोरखा, भदौ १० गते । भोटेकोशी नदीमा गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ ।