SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०६:१३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको जोखिम क्रमशः कम हुँदै

बोमलाल गिरीनवलपुर, भदौ १० गते। भोटेकोशी नदीमा आएको बाढी नारायणघाट पार गरेर नवलपुरको अमलटारी आइपुगेको छ।  दिउँसो ३ बजे ३५ मिनेटमा भोटेकोशी नदीको बहाब नारायणघाट आइपुगेको थियो।