SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०६:२७ PM · 1 मिनेट पढाइ

रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन, भदौ १० गते । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् ।