SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०६:३८ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति

काठमाडौँ, भदौ १० गते । नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।