भोटेकोशी बाढीमा परेका ११४ जनाको हवाई उद्धार
भउचपसाद यादव काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
