SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।