SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ १२:५० PM · 1 मिनेट पढाइ

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार

काठमाडौं / रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् ।