SHARE
बिजनेस पाना · बुधबार १० भौ २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो देखाएका छन् । खासगरी लक्जरी यो ईभी एसयूभी किफायती मूल्यमा सार्वजनिक भएपछि अटो शो हेर्न पुगेका अवलोकनकर्ताहरुले स्काईवेलको स्टलमा पुगेर यसका विशेषताबारे चासो देखाउन थालेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना