SHARE
बिजनेस पाना · शुक्रबार​ ३ असो २०८२ ०४:३४ AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रीमा हार्वर्ड ग्लोबल हेल्थ स्कलर डा. प्रदीश पौडेलको चर्चा

अन्तरिम सरकारको स्वास्थ्य मन्त्रीमा एक युवा डाक्टरको नाम देशभर चर्चा भइरहेको छ । युवा तथा स्वास्थ्य क्षेत्रका जानकारहरुले हार्वर्ड ग्लोबल हेल्थ स्कलर र अमेरिकामा प्राथमिक स्वास्थ्य चिकित्सक (Primary Care Physician) डा. प्रदीश पौडेललाई स्वास्थ्य मन्त्रीका रुपमा देख्न चाहेको बताइएका रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना