बढ्यो सुनचाँदीको भाउ
आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १६ हजार रुपैयाँ पुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ८५ हजार १ सय ८५ सय रुपैयाँ तोकिएको छ ।
