SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०५:२३ PM · 1 मिनेट पढाइ

बाढीमा परी घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार हुँदै

काठमाडौँ, भदौ १० गते । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।