SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०५:५२ PM · 1 मिनेट पढाइ

रसुवा बाढीका ३० घाइतेहरु शिक्षण अस्पतालमा

मित्र भण्डारीकाठमाडौँ, भदौ १० गते । रसुवा जिल्लामा आएको बाढीमा परेर घाइते भएका ३० जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।