SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार

भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते नागरिकको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट अस्पतालले निःशुल्क गर्ने भएको छ ।