४० म्युचुअल फण्ड र १० सूचीकृत कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ? (सूचीसहित)
सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरु र सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हाल (असोज २ गते बिहान ११ बजे) सम्म ४० वटा म्युचुअल फण्डहरु र १० वटा सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् ।
