SHARE
बिजनेस पाना · बुधबार १० भौ २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले क्यापिटललाई एनआईसी एशिया इक्विटी अपुर्चुनीटी फण्ड नामको बन्दमुखी म्युचुअल फण्ड योजना संचालनको लागि अनुमति दिएको हो । यस फण्डको आकार ८० करोड रहेको छ। फण्ड अन्तर्गत १० रुपैयाँ प्रति इकाईका ८ करोड इकाई निष्काशन हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना