SHARE
बिजनेस पाना · शुक्रबार​ ३ असो २०८२ ०८:०६ AM · 1 मिनेट पढाइ

पूँजीबजार सुधारका लागि अर्थमन्त्रीद्वारा ४ सदस्यीय कार्यदल गठन

अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजार सुधारका लागि कार्यदल गठन गरेका छन् । हालैको परिस्थिति कारण बन्द रहेको बजार बिहीबार खुल्नासाथ नेगेटिभ सर्किट लागेपछि अर्थमन्त्री खनालले ४ सदस्यीय कार्यदल गठन गरेका हुन् । पूँजीबजारमा विकसित विसंगति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना