SHARE
बिजनेस पाना · शुक्रबार​ ३ असो २०८२ ०९:१८ AM · 1 मिनेट पढाइ

दाबी भुक्तानी प्रक्रिया चाँडै निश्कर्षमा पुर्‍याउने निर्जीवन बीमा व्यवसायी संघको प्रतिवद्धता

नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पुर्‍याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन संघले आग्रह समेत गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना