SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०४:३३ PM · 1 मिनेट पढाइ

उद्धारमा खटिन चीनका राष्ट्रपति सीको निर्देशन

चाँदनी हमालकाठमाडौँ, भदौ १० गते । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल चीन सीमामा उच्च बाढीका कारण उत्पन्न विपदमा राहत तथा उद्धारमा खटिन निर्देशन दिनु भएको छ।