SHARE
बिजनेस पाना · शुक्रबार​ ३ असो २०८२ ०९:५४ AM · 1 मिनेट पढाइ

भाटभटेनीले कर्मचारी नहटाउने, दशैँको बोनस पनि दिने

जेनजी आन्दोलनको निशानमा परेर १२ वटा स्टोर ध्वस्त भएको भाटभटेनी सुपरमार्केटले कर्मचारी कटौती भने नगर्ने भएको छ । भाटभटेनीले कुनै पनि कर्मचारीलाई कामबाट बिदा नगर्ने र सेवा सुविधा पनि कटौती नगर्ने निर्णय गरेको हो । करिब १० हजार जनशक्ति कार्यरत रहेको भाटभटेनीमा हालैको प्रदर्शनका क्रममा ठूलो क्षति पुगेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना