कार्यालय प्रमुख र अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, भदौ १० गते । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुप ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
