क्यारिबियनमा अमेरिकी आक्रमणमा चारको मृत्यु
वासिङ्टन, भदौ १० गते । क्यारिबियन सागरमा लागूऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
