SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०४:४५ PM · 1 मिनेट पढाइ

सप्तरीको एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन

विनय कर्णकल्याणपुर (सप्तरी), भदौ १० गते । रसुवामा बुधबार बिहानै बाढी आउँदा सप्तरीको एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन भएका छन् ।