SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

नारायणगढ आइपुग्यो भोटेकोसीको बाढी, अहिलेसम्म छैन क्षति

चितवन, भदौ १० गते । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको नारायणगढ क्षेत्र कटेर दक्षिणतर्फ लागेको छ ।