SHARE
बिजनेस पाना · शुक्रबार​ ३ असो २०८२ ११:३३ AM · 1 मिनेट पढाइ

बजाजको ग्राण्ड एक्सचेन्ज कार्निभलः नागरिकताकै भरमा फाइनान्सिङ, अधिकतम् भ्यालुएशन

नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । असोज ३ गतेदेखि सुरु भएको कार्निभल ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ । ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना