SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा ४७ जना पर्यटक सम्पर्कविहीन

काठमाडौँ, भदौ १० गते । कैलाश मानसरोवर यात्राको क्रममा रसुवा पुगेका ४७ जना पर्यटक सम्पर्कविहीन भएका छन् ।