SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

निगमले नुवाकोट पठायो ११ हजार लिटर हवाई इन्धन

लक्ष्मी सापकोटाकाठमाडौँ, भदौ १० गते । नेपाल आयल निगमले ११ हजार लिटर हवाई इन्धन नुवाकोट पठाएको छ ।