SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

थप उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ, भदौ १० गते । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ।