SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०३:५४ PM · 1 मिनेट पढाइ

उच्च मनोवलका साथ सुरक्षाकर्मी उद्धारमा : प्रहरी महानिरीक्षक कार्की

नवराज नेपालीगलकोट (बागलुङ), भदौ १० गते । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले उच्च मनोवलका साथ सुरक्षामा खटिएको बताउनुभएको छ ।