रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन
काठमाडौँ, भदौ १० गते । रसुवामा आएको बाढीमा परी मृत्यु भएका १७ जनाको शव फेला परेको छ भने बाढीपछि नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
