एमालेले भन्यो–बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सरकारलाई सहयोग गर्छौं
काठमाडौं । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले तिब्बततर्फबाट आएको बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै प्रभावित क्षेत्रमा गम्भीर मनोवैज्ञानिक परेको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
