SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान, भोटेकोशी–त्रिशूलीमा अझै जोखिम

काठमाडौँ, भदौ १० गते । चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेका कारण भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै टरेको छैन ।