भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आकस्मिकरुपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
