गण्डक ब्यारेजको ढोका खोल्नेबारे पर्ख र हेरको रणनीतिमा प्रशासन
बोमलाल गिरीनवलपुर, भदौ १० गते । भोटेकोशी नदीमा अचानक आएको बाढीका कारण नारायणी नदीमा भारतले बाँधेको गण्डक ब्यारेजको ढोका खोल्ने नखोल्ने बारे पर्ख र हेरको रणनीति अपनाएएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
