SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन

काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।