SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

उद्धार र राहतमा तीव्रता दिन प्रमुख देवकोटाको आग्रह

राममणि दाहालमकवानपुर, भदौ १० गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भोटेकोशीमा आएको बाढीपछि उद्धार र राहतमा तीव्रता दिन आग्रह गर्नुभएको छ ।