सरकारकाे ९ निर्णय: बाढी प्रभावित क्षेत्र विपद् सङ्कटग्रस्त घोषणा, मृतक परिवारलाई सहायता
काठमाडौँ / सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
