SHARE
बिजनेस पाना · बुधबार १० भौ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको छ। भोटेकोशीमा आएको बाढीपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो। बैठकले विभिन्न १० वटा निर्णय गरेको छ। यस्ता छन् बैठकका १० निर्णय ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना