संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित
काठमाडौं । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित हुने भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित हुने भएको हो । तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा क्षति पुर्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
