रसुवामा बाढीबाट मानवीय क्षति, यकिन विवरण आउन बाँकी
काठमाडौं । रसुवामा बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
