SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौँ, भदौ १० गते । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।