SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

बाढीको जोखिम बढेपछि मनकामना केबलकार बन्द

गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ १० गते । रसुवामा आएको अप्रत्याशित बाढीको जोखिम बढेपछि प्रसिद्ध मनकामना केबलकार अस्थायी रूपमा बन्द गरिएको छ ।