SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई नेपाल टेलिकम र एनसेलको निःशुल्क सेवा

काठमाडौँ, भदौ १० गते । नेपाल टेलिकमले रसुवा लगायतका क्षेत्रका बाढी पीडितलाई निःशुल्क सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।