भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँचको उद्धार
त्रिशूली (नुवाकोट), भदौ १० गते । भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
