त्रिशूली नदीमा बाढी आएपछि पृथ्वी राजमार्गको पूर्वी खण्ड बन्द
अमरराज नहर्कीतनहुँ, भदौ १० गते । भोटेकोसी नदी (रसुवा) मा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि तनहुँमा समेत बाढीको उच्च जोखिम देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
