SHARE
Kalo Pati · बुधबार १० भौ २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : ९ वटा बैंकका शाखा कार्यालयमा क्षति, आधाभन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन् । बाढीले सबैजसो बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए । ‘बाढी गएको क्षेत्रमा बैंकहरुका ९ वटा शाखा रहेका थिए ।