SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ।