भोटकोशी बाढीः सैनिक हेलिकोप्टरमार्फत सात जनाको उद्धार
रसुवा, भदौ १० गते । भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परी घाइते भएका सात जनाको सैनिक हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
