SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

नारायणीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै

बोमलाल गिरीनवलपुर, भदौ १० गते । रसुवा बाढीको असर नारायणी नदीसम्म पर्ने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपुर प्रशासनले जनाएको छ ।