SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च

काठमाडौँ, भदौ १० गते । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ ।