SHARE
बिजनेस पाना · बुधबार १० भौ २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति पुगेको छ। विद्युत प्राधिकरणका अनुसार बाढीको कारण ११ वटा हाइड्रोको ४०५ मेगावाट र विभिन्न सोलार आयोजनाको २५ मेगावाट गरी कुल ४३० मेगावाट बिजुली प्रणाली बाहिर गएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना